इलाम बजार खानेपानी आयोजना सम्पन्न

इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को काम सम्पन्न भएको छ । केही समय अघिदेखि नै परीक्षणको रूपमा खानेपानी वितरण हुँदै आएको आयोजनाको काम भर्खरै सम्पन्न भएको हो । काम सम्पन्न भए पनि सन २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मत सम्भारको काम गर्नुपर्ने जनाइएको छ । नगर विकास कोष, […]