काठमाडौं : झापा गोल्डकपको फाइनल खेल आज हुँदै छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ भिड्ने छन्।झापाले सेमिफाइनलमा संकटा क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो। आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका छन् ।आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे। उनले झापामा कलेक्टिभ खेल