डा. केसीसँग वार्ता अघि बढेन, स्वास्थ्य बिग्रिए पनि उपचार गर्न अस्वीकार

५ साउन, काठमाडौं । २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने बताए पनि अघि बढ्न सकेको छैन । केसीलाई अनशनकै अवस्थामा सरकारले बिहीबार जुम्लाबाट जबर्जस्ती काठमाडौं ल्याएको थियो । केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँदै गइरहेका बेला वार्ताको ठोस प्रयास भने हुन सकिरहेको छैन । दुवै पक्षले एक–अर्काका कारण संवाद …

सम्बन्धित सामग्री

लिमीको स्वास्थ्य चौकीमा हिउँदमा पनि उपचार सेवा

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको स्वास्थ्य चौकीले हिउँदमा पनि उपचार सेवा प्रदान गरिएको छ। स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लिमी उपचार सेवा दिइरहेका बेला न्यालु लेकमा हिमपातपछि लिमी आउजाउ बन्द हुँदा स्वास्थ्यकर्मी लिमीमै रोकिएपछि बिरामीको उपचार सेवा सुचारु भएको हो। लिमीको हल्जी गाउँका साँङ्गे तामाङले पहिलो पटक हिउँदमा स्वास्थ्य चौकीबाट बिरामीले उपचार पाइरहेको […]

राप्ती स्वास्थ्य प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु भएको छ।

नागरिकले स्वास्थ्य उपचार नपाएकोमा प्रतिनिधिसभामा चिन्ता

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ।

बिमा अनुसारको स्वास्थ्य उपचार नपाएकोमा सांसद विश्वकर्माको चिन्ता

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा गरेर पनि सो...

सामान्य स्वास्थ्य उपचार अब पालिकाबाटै

रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्यमा फड्को मारेको छ । सामान्य स्वास्थ्य उपचारका लागि समेत दाङ झर्नुपर्ने झन्झट बेहोर्दै आएका पालिकाबासीले गाउँपालिकाबाटै स्वास्थ्य सेवा लिइरहेका छन् । गाउँपालिकाले उपचार सेवाका लागि डाक्टर र अत्याधुनिक एक्स रे सेवासमेत सुरु गरेसँंगै त्रिवेणीबासीको जिल्लाबाहिर गएर उपचार गर्नुपर्ने समस्या टरेको हो ।गाउँपालिकाले १ जना एमबीबीएस डक्टर नियुक्त गरी सेवा प्रवाह गरिरहेको […]

स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार

स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन्।

बैरियाको स्वास्थ्य शिविरमा २४३ को उपचार

नेपाली सेनाले रौतहटको राजपुर नगरपालिका– ९ बैरियामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा पुगेर २४३ स्थानीयले उपचार सेवा लिएका छन् ।नागरिक सैनिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यले गत सोमबार सञ्चालन गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई जनरल तथा डेन्टल उपचार सेवा प्रदान गरिएको थियो । उक्त स्वास्थ्य शिविरबाट ११० महिला, १०१ पुरुष र ३२ बालबालिकाले उपचार प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको नं २८ बाहिनी र त्यहा रहेको घुम्ती एम्बुलेन्स गुल्म, नेपाल औष