मधेस प्रदेशमा कांग्रेसका मन्त्री बर्खास्त

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री राउतले सत्ता गठबन्धन घटक कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। बिहीबार साँझ मुख्यमन्त्री लालबाबु राउतले कांग्रेका मन्त्रीहरुलाई फोन गरेर राजीनामा दिन भनेका हुन्।

सम्बन्धित सामग्री

भौतिक पूर्वाधार मन्त्री बर्खास्त

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कानुनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै खड्कालाई बर्खास्त गरेका हुन् । चुनावमा टिकट नपाएपछि नेतृत्वप्रति आक्रोशित बनिरहेका र उम्मेदवारलाई पनि असहयोग गरेपछि उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । केही दिनअघि गण्डकीका खानेपानी मन्त्री हरिशरण आचार्य […] The post भौतिक पूर्वाधार मन्त्री बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवालाई जसपाको जवाफ, मधेशमा कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना चार मन्त्री बर्खास्त गरेपछि जनता समाजवादी पार्टी (जसपा) ले यसको बदला प्रदेशमा लिएको छ। देउवाको निर्णय २४ घण्टा नबित्दै मधेश प्रदेश सरकारले कांग्रेसका तीन जना मन्त्रीलाई बर्खास्त गरेको हो। ‘अहिले कांग्रेसका तीन जना मन्त्रीलाई मात्रै हटाएका छौं’, जसपाका प्रवक्ता मनिष सुमनले भने, ‘माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीबारे तत्काल केही निर्णय भएको छैन।’मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार विकास

मधेस प्रदेशका कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी मन्त्रीलाई बर्खास्त गरेको भोलिपल्ट मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गर्नुभएकाे हाे । जसअनुसार बर्खास्त हुनेमा कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, […]

मुख्यमन्त्री राउतद्धारा कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडौं, २८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीनमन्त्रीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका चार मन्त्रीलाई हटाएसँगै त्यसको बदला लिन जसपाबाट मुख्यमन्त्री भएका राउतले तीन मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला, बालबालिका तथा खेलकुद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी […]

मधेस सरकारबाट कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडौँ- मधेस प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका तीन जना बर्खास्त भएका छन्। मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार तीनै जनालाई बर्खास्त गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन्। कांग्रेसबाट मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा […]

जसपाका चारै मन्त्री बर्खास्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री भएका चारै जनालाई बर्खास्त गर्नुभएकाे छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीकाे कार्यालय अनुसार मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र कुमार सिंहलाई हटाएका हाे। नेकपा एमालेसँग जसपाले चुनावी गठबन्धन गरेपछि देउवाले चारै मन्त्रीलाई बर्खास्त गर्नुभएकाे हाे ।

जसपाका चार मन्त्री बर्खास्त

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन छोडेर गएका जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीहरुलाई बर्खास्त गरेका छन्।...

मुख्यमन्त्रीसहित मन्त्री बर्खास्त माग गर्दै ज्ञापन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रिमण्डललाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ मधेस प्रदेश कमिटीले आज प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको हो । अख्तियारले ठहर गरेको भ्रष्टाचारको आरोपित मुख्यमन्त्री र मन्त्रिमण्डल लगायतका कर्मचारीलाई तुरुन्त बर्खास्त गरी प्रदेशको गरिमा जोगाउन प्रदेश प्रमुखसमक्ष […] The post मुख्यमन्त्रीसहित मन्त्री बर्खास्त माग गर्दै ज्ञापन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रदेश २ का चार जना मन्त्री बर्खास्त

जनकपुरधाम : प्रदेश २ का ४ जना मन्त्री बर्खास्त भएका छन्।भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारबाट बर्खास्त भएका हुन्।जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतबार अबेर राति हटाएको पत्र प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन्।प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन

मुख्यमन्त्री राउतद्धारा मन्त्री सोनलसहित चार मन्त्री बर्खास्त

काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी, नेपालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । जसपाको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु यादव चयन भएका थिए । जसपाका नेता मोहम्मद इस्तिायक राईले जनाएअनुसार पार्टीले चार जना […]