प्रहरी भन्छः भक्तपुरमा लुकिछिपी वेश्यावृत्ति भइरहेको छ

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले अनेक तरिकाबाट लुकिछिपी वेश्यावृत्ति चलिरहेको जनाएका छन्।

सम्बन्धित सामग्री

खाजा पसलमा वेश्यावृत्ति गराएको आरोपमा दुई पक्राउ

६ फागुन, काठमाडौं । खाजा पसलमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–४, धुम्बाराहीकी ४० वर्षीया सीताकुमारी खत्री र कागेश्वरी मनोहरा–८ का २८ वर्षीय नैनराज कठेत छन् । खत्री धुम्बाराहीमा राई किराना पसलसँगै नाम नराखी खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । त्यहाँ विभिन्न महिलाहरुलाई परिबन्धमा पारेर वेश्यावृत्ति गराएको […]

वेश्यावृत्ति गराएको आरोपमा गेष्ट हाउसका सञ्चालक पक्राउ

सप्तरीको राजविराजमा महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले दुईजना गेष्ट हाउसका सञ्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक वडा नं ६ बस्ने ५७ वर्षीय अरुणचन्द्र मिश्र र प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल हुन् । पक्राउ परेको दुवै जनालाई मानव बेचबिखन तथा …

खाजाघरमा १ हजारमा वेश्यावृत्ति गराएको आरोपमा महिला पक्राउ

काठमाडौंको खाजाघरमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । इलाम जिल्लाको माई नगरपालिका–७ घर भएकी २८ वर्षीया चिनिमाया लिम्बुलाई पक्राउ गरिएको मानव बेचविखन ब्यूरोका एसपी दानबहादुर मल्लले रातोपाटीलाई बताए ।चिनिमायाले काठमाडौंको टोखा नगरपालिका–९ मा खाजा घर सञ्चालन गरेकी छिन् । सो खाजा घरमा कोठा भाडामा लिएर नाबालिगलाई राखेर वेश्यावृत्ति गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । वेश्यागमनका लागि आउने ग्राहकहरूसँग चिनिमायाले प्रति ग्राहक १ हजार लिने गरेको एसपी मल्ल

प्रहरी भन्छः भक्तपुरमा लुकिछिपी वेश्यावृत्ति भइरहेको छ

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले अनेक तरिकाबाट लुकिछिपी वेश्यावृत्ति चलिरहेको जनाएका छन्।

फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने महिला पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंमा फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने कार्यमा संलग्न भएको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले गोरखा सुलिकोट गाउँपालिका–३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–६ बस्ने २४ वर्षीया मुना, प्रिती आले मगर र झापा गौरादह नगरपालिका–५ घर भई नागार्जुन नगरपालिका–४ बस्ने ४२ वर्षीया बीना लिम्बु भन्ने ज्योती पोमुलाई पक्राउ गरेको हो।एक युवतीले जर्वजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने उजुरीका आधारम

महिलालाई घरमै राखेर वेश्यावृत्ति गराउने दुई महिला पक्राउ

उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ ।

दमकमा वेश्यावृत्ति गराएको आरोपमा २ जना पक्राउ

दमक । दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेकी छिन् । । उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा... The post दमकमा वेश्यावृत्ति गराएको आरोपमा २ जना पक्राउ appeared first on Purbeli News.

दमकमा वेश्यावृत्ति गराउने दुई जना पक्राउ, ८ युवतीको उद्धार

१८ चैत, दमक । झापाको दमकमा वेश्यावृत्ति गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका ४ बस्ने नन्दिता सावाँ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । दमक नगरपालिका वडा नं. […]

बेस्याबृत्ति आरोपमा  बर्दीवासका होटेल संचालक पक्राउ

बेश्याबृत्ति आरोपमा महोत्तरीको बर्दिबास स्थित एक होटल संचालक पक्राउ परेका छन । बर्दिबास १ स्थित देउराली होटल एण्ड लजका संचालक तिल बहादुर थापालाई  बेस्याबृत्ति  गरेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको...