‘इ–स्कर्ट’मार्फत वेश्यावृत्ति : महिलालाई नयाँदिल्ली लगेर वेश्यावृत्तिमा लगाउने दम्पती पक्राउ

मानव बेचबिखन कसुरमा पक्राउ परेका स्याङ्जा गल्याङ नगरपालिका–७ का ३५ वर्षीय टीकाराम भण्डारी र ३१ वर्षीया अस्मिता भण्डारी उर्फ रिया भनिने टीकाकुमारी वलीले भारतको नयाँदिल्लीमा दश वर्षदेखि ‘इ–स्कर्ट (अनलाइन वेश्यावृत्ति)’...