कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार दिपकबहादुर सिंहले घोषणापत्र सार्वजनिक गरेका छन्। सत्तागठबन्धनका साझा उम्मेदवारसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लखेकविरुद्ध सिंहले...
२६ असोज, काठमाडौं । चितवन– १ मा नेपाली कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी कायम राखेका छन् । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार विहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो । आयोगले तोकेको समयभित्र उनले नाम फिर्ता लिएनन् । कांग्रेसले बागी उम्मेदवार बनेकालाई दिउँसो १ बजेभित्र नाम फिर्ता लिन निर्देशन दिएको […]
जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै १३ मत प्राप्त गरेर विजयी हुनुभयो । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले नौ मत प्राप्त गर्नुभयो । …
महोत्तरी, २ जेठ : बर्दिबास नगरपालिकाको वडा न.१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् । जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन् । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले […]
सिरहा नगरपालिका २१ लगठीगोठमा नेपाली कांग्रेसका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्र कुमार मण्डल ३३ मत अन्तरले विजयी भएका छन् ।
स्वतन्त्र...
दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।...
३१ वैशाख, काठमाडौं । सत्ता साझेदार दलहरुबीच भागबण्डा गर्दा जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको जनकपुर उपमहानगर पालिका र नेकपा एकीकृत समाजवादीको भागमा परेको धुलिखेल नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेद्वारले अग्रता लिएका छन् । पार्टी निर्णय नमानेको भन्दै कांग्रेसले कारबाही गरेपनि गठबन्धनका उम्मेद्वार पछि पार्दै बागी उम्मेदवारले अग्रता लिएका हुन् । जनकपुर उपमहानगर पालिकाको […]
पोखरा । पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवार बिमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिंदै धनराज आचार्यलाई सघाएका छन् ।सोमबार विज्ञप्तिमार्पmत् आफ्नो उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने घोषणा गरेका हुन् । उनले पार्टीले उम्मेदवारी फिर्ता गरेको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निस्क्रिय भएको बताएका छन् । ‘साथीभाइको सल्लाह […]
The post पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवारले धनराजलाई सघाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.