ताप्लेजुङ : नेपाल खाद्य संस्थानबाट वितरित चामल सदरमुकाम आसपासका क्षेत्रमा मात्र वितरण हुने गरेको छ। जिल्लाका दुर्गम क्षेत्रमा खाद्य संस्थानको डिपो संचालनमा नआउँदा अनुदानको चामल दुर्गम क्षेत्रमा नपुगेको हो।
द्वन्द्वको समयमा सुरक्षाको कारण देखाउँदै ग्रामीण क्षेत्रमा रहेका खाद्य संस्थानका डिपोहरू हटाएर अहिलेसम्म पुन:स्थापना न...