काठमाडौं, माघ १५। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत हुलाकी राजमार्गले लक्ष्यलाई पछ्याउँदै निर्माणको गति समात्ने प्रयासमा रहेको पाइएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको भौतिक प्रगतिअनुसार राजमार्ग निर्माणले केही सकारात्मक प्रगति देखाए पनि तोकिएकै समयमा सम्पन्न हुनेमा भने अझै आशंका छन् । कतिपय ठाउँमा वर्षांैदेखि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । लक्ष्यअनुसार प्रगति नहुनुले […]