काठमाडौँ । काठमाडौँ। देशभर थप १०९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९५८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० जना र ३ हजार ३४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३० जनागरी जम्मा १०९० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना […]