धनकुटा : लामो समयसम्म भएको लकडाउनले धनकुटाका किसानको बन्दा कोपी बिक्री नभएपछि बारीमै कुहिएको छ। छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा बिक्रीका लागि तयार भएको बन्दा कोपी कुहिएको हो।
मुुख्य आम्दानीको मुख्य स्रोत गुमेकाले दैनिकी चलाउने समस्या परेको छथर जोरपाटी–६ की किसान सुष्मा थापाले बताइन्। विगतका वर्षह...