अन्तरिम आदेशविपरीत काष्ठमण्डप उद्घाटन गर्दै राष्ट्रपति

सर्वोच्च अदालतमा दायर रिट निवेदन किनारा नलाग्दै काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको उद्घाटन हुने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्ने तय भएको हो । अन्तरिम आदेश कायम रहेको र पुरानै मूर्ति पुनःस्थापना गर्नुपर्ने जनाउँदै सरोकारवालाले उद्घाटनको विरोध गरेका छन् ।

सम्बन्धित सामग्री

उद्घाटनको १६ महिना बित्दा पनि सर्वसाधारणका लागि खुलेन काष्ठमण्डप

महानगर भन्छ– पहिला जसरी खुल्थ्यो अब खुल्दैन तत्कालीन काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप (मरु सत्तल) पुनर्निर्माण सकिएको भन्दै १६ महिनाअघि (२१ चैत ०७८) तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई उद्घाटन गर्न लगाएका...

सर्वसाधारणका लागि नखुल्दै हल्लिन थाल्यो काष्ठमण्डप

१० महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणपछिको नयाँ काष्ठमण्डप दरबारको उद्घाटन गरेकी थिइन् ।

सम्पदा पुनर्निर्माण : अदालतमा मुद्दा विचाराधीन, धमाधम उद्घाटन

काठमाडौं : देशको संघीय राजधानी काठमाडौंको केन्द्रमा रहेको काष्ठमण्डपको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तामझामका साथ उद्घाटन गरियो। सर्वाेच्च अदालतको आदेशविपरीत काष्ठमण्डप उद्घाटन गरिएको हो। २०७२ सालको भूकम्पमा देशभरिका हजारौं सम्पदा ध्वस्त भए। काठमाडौं उपत्यकाका सम्पदा पनि क्षतिग्रस्त भए। कसरी र कसले बनाउने भन्ने लामो समयको विवादपछि  पुनर्निर्माणको जिम्मेवारी काष्ठमण्डप पुनर्निर्माण समितिले पायो। पुनर्निर्माण समितिले निर्माण गर्दा पुरानो मूर्ति हटाएर नयाँ मूर्

काष्ठमण्डप पुनर्निर्माण : राष्ट्रपतिबाट उद्घाटन, सर्वोच्चमा अवहेलना मुद्दा

सर्वोच्च अदालतको आदेशविपरित काष्ठमण्डपको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डप उद्घाटन गरेकी हुन् ।  सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्रभित्र थन्काइएको गोरखनाथ र गणेशको मूर्ति काष्ठमण्डपमै फर्काउन...

सर्वोच्चको अन्तरिम आदेशविपरीत राष्ट्रपतिले उद्घाटन गरिन् काष्ठमण्डप

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको आदेशविपरीत काष्ठमण्डप उद्घाटन गरेकी छन् । काष्ठमण्डप पुनःनिर्माण समितिले आयोजना गरेको कार्यक्रममा पुगेर राष्ट्रपति भण्डारीले आज उद्घाटन गरेकी हुन् ।  हनुमानढोका दरबार क्षेत्र बसन्तपुरस्थित काष्ठमण्डपमा राखिएका ऐतिहासिक पुरातात्विक महत्वका चार गणेश र गोरखनाथको मूर्ति परिवर्तनगरी नयाँ मूर्ति स्थापना गरिएको थियो । नयाँ मूर्तिले धार्मिक...

राष्ट्रपतिद्वारा गरिएको काष्ठमण्डप उद्घाटन विवादमा

काठमाडौं, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डप उद्घाटन गरेको विषय विवादमा परेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश अवज्ञा गर्दै काष्ठमण्डप पुनः निर्माण समितिले उद्घाटन गरेको भन्दै विरोध भएको छ । राष्ट्रपतिले आज हनुमानढोका दरबार क्षेत्रको वसन्तपुरमा पुर्ननिर्माण गरिएको काष्ठमण्डपको उद्घाटन गरेकी हुन् । सर्वोच्च अदालतमा ऐतिहासिक पुरातात्विक चार गणेश र गोरखनाथको मूर्ति परिवर्तन […]

राष्ट्रपति भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्ने

काठमाडौं : २०७२ को भूकम्पले पूर्ण रुपमा क्षतिभएको काष्ठमण्डप पुननिर्माण सम्पन्न भएको छ। पुनर्निमार्ण सकिएपछि काष्ठमण्डपको आज उद्घाटन हुँदैछ। राष्ट्रपति विद्यादेवि भण्डारीले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको काष्टमण्डप पुनर्निमार्ण समितिले जनाएको छ। ०७२ वैशाख १२ गतेको भुकम्पले ध्वस्तपारेको काष्टमण्डपको २०७५ देखि पुनर्निमार्ण शुरु गरिएको थियो। करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएका समितिले जनाएको छ।

काष्ठमण्डप पुनर्निर्माणको कार्य सम्पन्न

काठमाडौँ – विनाशकारी भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । पुननिर्माण सम्पन्न भएको काष्ठमण्डपको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। विनाशकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८गते समिति गठन पुन निर्माण सुरु भएको थियो । काष्ठमण्डप पुननिर्माण गर्न करिब ८ […]

राष्ट्रपति भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्ने

न्युज अफ नेपाल, काठमाडौं । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौंको पुरातात्विक मन्दिर काष्ठमण्डपको पुननिर्माण सम्पन्न भएको छ। काष्ठमण्डपको पुननिर्माण सम्पन्न भएसँगै त्यसको उद्घाटन गर्न थालिएको हो । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपकाे उद्घाटन गर्ने तयारी गरिएको छ । ०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको काष्ठमण्डप पुनर्निर्माणका लागि विभिन्न निकायबाट ११ करोड ५० लाख अनुदान प्राप्त भएकोमा […]