सिटिजन्स बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
सिटिजन्स बैंकको ४० हजार कित्ता शेयर संस्थापक शेयर बिक्री हुने भएको छ । बैंकका एक जना अरुण भगत नाम गरेका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री खुला गरेका हुन् ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ हजार ३१७ दशमलव ८५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिशेयर ११५ रूपैयाँमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर जेठ २० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
यस अघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापकबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याइएको हो ।
यो शेयर खरीद गर्नका लागि इच्छुक लगानीकर्ताहरूले ३५ दिनभित्र आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ । आवेदन बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
वैशाख ६, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ७ हजार ३९४ दशमलव २१ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले मंगलवार एक सूचना जारी गर्दै करुणा सिंह मल्लको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ ।
शेयरको मूल्य प्रतिकित्ता रू. १४५ मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्रीको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी गराएको हो ।
चैत ३०, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले २ लाख ६६ हजार ९९९ दशमलव ६६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले बुधवार एक सूचना जारी गर्दै रुकमणी प्रधानको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ ।
शेयरको मूल्य प्रतिकित्ता रू. १६० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्रीको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी गराएको हो ।
चैत २३, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ३ लाख ९८ हजार ७५ दशमलव शून्य ४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले बुधवार एक सूचना जारी गर्दै विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ ।
शेयरको मूल्य प्रतिकित्ता रू. १८० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई विक्रीको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी गराएको हो ।
चैत २, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ७ हजार ७९ दशमलव २८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले बुधवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी शारदा देवि प्रधानको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. १४३ मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्रीको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी गराएको हो ।
फागुन २, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ३० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले सोमवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी खेम राज नेपालको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. १४३ मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।