जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) अन्तर्गतको हानी र नोक्सानी कोषको सञ्चालक समितिमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकाल चयन भएका छन्।...
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) अन्तर्गतको हानी र नोक्सानी कोषको सञ्चालक समितिमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकाल चयन भएका छन्।...
क्याम्पसको सञ्चालक समितिमा राजनीतिक दलहरूले भागवण्डा लगाएका छन् । विगतदेखि नै राजनीतिक छायाँबाट मुक्त हुन नसकेको एमएमसीको सञ्चालक समितिमा दलीय सहमति गरेर नेतैनेता चयन भएका छन् ।
काठमाडौं – नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त भएका हुन्। साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको हो। पाण्डे हाल […]
मध्यभोटेकोसी जलविद्युत् आयोजनाको सञ्चालक समितिमा सर्वसाधारणका तर्फबाट चारजना सञ्चालक निर्वाचित भएका छन् ।
कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभाले सर्वसाधारण समूहको तर्फबाट रामकुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्दप्रसाद पराजुली...
काठमाडौं, २ साउन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण समूहवाट प्रतिनिधित्व हुने २ जना सञ्चालक मध्ये पर्वतका विप्लव जंग हमाल निर्विरोध निर्वाचित भएका छन । संस्थाको प्रवन्धपत्र बमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ। उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहवाट, १ जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहवाट […]
काठमाडौं । नेपालमा दलीय भागवण्डा कति ब्यापक र तल्लो तहसम्म पुगेको छ भन्ने उदाहरण अर्घाखाँची जिल्लामा देखिएको छ । अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिरका सञ्चालक समितिमा पनि दलीय भागवण्डा गरिएको छ । सुपा देउराली मन्दिरको संचालक समितिका लागि केही दिन अघि भएको भेलाले नेपाली काँग्रेस र नेकपा एमालेबीच डेढ-डेढ बर्ष सञ्चालक समितिको अध्यक्षता गर्नेगरि भागवण्डा […]
काठमाडौं : राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजेशप्रसाद पोखरेललाई नियुक्त गरिएको छ।रासस ऐन, २०१९ को दफा (ग) बमोजिम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यही २०७८ पुस १४ गतेको निर्णयबाट पोखरेललाई रासस सञ्चालक सदस्यमा नियुक्त गरिएको हो।विसं २०२८ कात्तिक २७ गते खोटाङमा जन्मिएका पोखरेल २०५२ मा निजामती सेवामा प्रवेश गरेका थिए। रासस ऐन, २०१९ मा राससको सञ्चालक समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रतिनिधित्व रहने गरी एक जना सञ्चा
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सञ्चालक हेरफेर भएका छन् । साविक नेशनल ट्रेडिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ ।साविक नेशनल ट्रेडिङ लिमिटेड गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन भएकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पत्र अनुुसार सीईओ चन्दले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका […]
प्रभु इन्स्योरेन्स कम्पनीमा सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट कृष्णबहादुर कुंवरको प्रतिनिधित्व रहेकोमा उनको सट्टामा अबदेखि केशवराज आचार्यले प्रतिनिधित्व गर्नेछन् । वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले हालको नेपाल होल्डिङ प्रालि (साविकको नेपाल मनी रेमिट प्रालि) को तर्फबाट आचार्यलाई चयन गरेको कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा अम्बिकाप्रसाद पौडेल चयन भएका छन् । उनी पहिलो पटक सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिको सदस्यमा निर्विरोध चयन भएका हुन्