एजेन्सी । चीनले तिब्बतका आध्यात्मिक नेता दलाई लामाको उत्तराधिकारी को हुने भन्नेबारे देश भित्रैबाट निर्णय हुनुपर्ने र यसका लागि अनुमति लिनुपर्ने बताएको छ । दलाई लामा अहिले ८८ वर्षका भए । चीनले रणनीतिक रूपमा महत्त्वपूर्ण तिब्बत क्षेत्रलाई दक्षिण एसियाको प्रवेशद्वारको रूपमा वर्णन गर्दै भारतीय सीमा नजिकैको पूर्वाधार विकासलाई हाइलाइट गरेको छ। चीन सरकारले आफ्नो श्वेतपत्रमा […]