भीमसेनदास भन्छन्- गठबन्धनमा घात भए मुलुकमा अर्को द्वन्द्व सिर्जना हुन्छ

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले यसपालीको निर्वाचन गठबन्धन भर्सेस एमाले रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार सिर्जना सिंहको ‘संकल्प पत्र’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानले भने,‘यसपटकको चुनाव कांग्रेस भर्सेस एमाले होइन, माओवादी केन्द्र भर्सेस एमाले होइन, एकीकृत समाजवादी भर्सेस एमाले होइन कि गठबन्धन […]

सम्बन्धित सामग्री

‘महाजात्रा’ ४० मुलुकमा रिलिज हुने

काठ्माडौं । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ ४० मुलुकमा रिलिज हुने तय भएको छ । एमएसएम इन्टरटेनमेन्टले यो फिल्मलाई एसिया, उत्तर अमेरिका, युरोप, मध्यपूर्व, संयुक्त अधिराज्य र ओसियाना क्षेत्रमा प्रदर्शन गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले सबै मुलुकमा एक साताभित्र प्रदर्शन हुन लागेको जनाएको छ । नेपालमा भने शुक्रबार रिलिज […]

सदावहार रत्यौली छ मुलुकमा

उहिलेउहिले गाईजात्रा वा रत्यौली कहिलेकाहीँ मात्र हुन्थ्यो, अब त सधैं हुने गरेको छ । कोशी प्रदेशले लोकतन्त्रको उपहास गर्दा छाती चसक्क चर्कन्छ । मुलुकमा परिवर्तनको खास उद्देश्य स्पष्ट हुँँदै गएको देखेर घाटमा पुगेको सांसद विकास कोष नाम परिवर्तन गर्दै निर्वाचन क्षेत्र सुधार कार्यक्रम भनी ब्युँतियो अहिलेको बजेटबाट । अदालतले रोक लगाउँदा संसदमा रोइलो छ, शक्ति […] The post सदावहार रत्यौली छ मुलुकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुलुकमा आर्थिक सुशासन भएको छैन : महालेखा परीक्षक शर्मा

महालेखा परीक्षक टंकमणी शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै महालेखा परीक्षक शर्माले मुलुकमा पछिल्लो समय आर्थिक सुशासन हुन नसक्नुमा राष्ट्र सेवकदेखि राजनीतिक व्यक्तित्व र व्यवसायीहरू समेत दोषी रहेको बताएका हुन् ।उनले  हामीले सरकारले गरेका कामको विषय वा गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वयन गर्न नसकिएको बताए । महालेखा परीक्षक शर्माले मुलुकमा आर्थिक अनुशासन नहुनु,

विश्वका अन्य मुलुकमा यसरी मनाइन्छ फागु

रंगहरुको पर्व फागु नेपाल, भारतलगायत हिन्दु धर्म–संस्कृति भएका मुलुकमा विशेष रुपमा मनाइने गरिए पनि यो पर्वलाई विश्वका अन्य मुलुकमा पनि आआफ्नै किसिमले मनाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा …

मुलुकमा संकट पैदा हुन्छ : अर्थमन्त्री शर्मा

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीलाई राष्ट्रिय सहमतिबिना अघि बढाए मुलुकमा संकट पैदा हुने बताउनु भएको छ । पर्वत उद्योग वाणिज्य संघको ४६ औं स्थापना दिवस तथा ३९ औं साधारण सभालाई बिहीबार कुश्मामा सम्बोधन गर्दै शर्माले एमसीसीका कारण मुलुकमा विभाजन पैदा भएको हुँदा अघि बढाए संकटमा फस्ने चेतावनी दिनुभयो । अनुमोदन गर्ने कि एमसीसी फिर्ता […]

एक महिनाभित्र १०६ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलिएको छ ।

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

काठमाडौं, मंसिर १० । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ । बुधबार बसेको महासभाको ४०औँ पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत पारित गरेको अमेरिकास्थित नेपालको संयुक्त राष्ट्रसङ्घीय मिसनको कार्यालयले जनाएको छ । सो अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले […]

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ । बुधबार बसेको महासभाको ४० औँ पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत पारित गरेको अमेरिकास्थित नेपालको संयुक्त राष्ट्रसङ्घीय मिसनको कार्यालयले जनाएको छ ।सो अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासभामा बोल्दै नेपालको स्तरोन्नतिका लागि विकास सुधारका लागि विकास साझेदारबाट प्राप्त हुने सहयोगमा वृद्धि तथा सहजी

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सिडिपी)ले नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको हो । सिडिपीले नेपाललाई ५...

विश्वका ६० मुलुकमा देखियो कोरोनाको नयाँ प्रकार : डब्ल्यूएचओ

७ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमण पनि बढेको छ । अहिलेसम्म […]