नेपाल इन्भेष्टमेण्ट बैंकले लगानीकर्तालाई ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैंकको आर्थिक वर्ष २०७८–०७९ को ३६ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७८–७९ मा बैंकले ६ अर्ब २८ करोड रुपैयाँ संचालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, बैंकको चुक्ता पूँजी १९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको निक्षेप १७९ अर्ब ४० करोड रहेकोमा आर्थिक वर्ष २०७८&n