‘जति नै दुःख भए पनि घटस्थापना आउनुभन्दा केही दिनअघिदेखि नै पहेँलो रङ र रातो माटो तथा कमेरो ल्याएर घर चिटिक्क पार्दा दसैँ आएझैँ लाग्थ्यो तर अहिले सुख भए पनि दसैँजस्तो लाग्दैन,’ रत्नादेवीको भनाइ छ ।
अर्घाखाँचीको तत्कालीन मरेङ गाविस– ५ की लक्ष्मी आचार्य ३५ वर्षकी भइन् । घरकी जेठी अनि तुलानात्मक रूपमा बाआमाकी बलिई छोरी लक्ष्मीलाई दसैँका लागि कमेरो र रातो माटो ल्याउने जिम्मा दिइन्थ्यो । स्थानीय भंगारी खोलामा कमेरोको खानी थियो । मरेङ गाविसमै पर्ने चेक्मी भन्ने स्थानमा रातो माटोको खानी रहेको सम्झिन्छिन् उनी ।कमेरो खन्न...
ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ । रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो […]

ढोरपाटन,१३ असोज । बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पु¥याउन भ्याइनभ्याइ हुन्थ्यो । उनले माटो गाउँलेका घरमा पु¥याइदिएवापत दसैँ खर्च पाउथे तर दुई वर्षयता उनलाई दसैँ खर्च जोहो गर्न मुस्किल भइरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न […]
बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुर्याउन भ्याइनभ्याइ हुन्थ्यो । उहाँले माटो गाउँलेका घरमा पुर्याइदिएवापत दसैँ खर्च पाउनुहुन्थ्यो तर दुई वर्षयता उहाँलाई दसैँ खर्च जोहो गर्न मुस्किल भइरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके । घर …
बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुयाृउन भ्याइनभ्याइ हुन्थ्यो । उनले माटो गाउँलेका घरमा पुर्याइदिएवापत दसैँ खर्च पाउथिन् । तर दुई वर्षयता उनलाई दसैँ खर्च जोहो गर्न मुस्किल भइरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके ।घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आएकी विक अहिले पेशा परिवर्तन गर्ने सोचमा छिन् । “मैले माटो बे
तेह्रथुम - लिङ्गे र रोटे पिङ गाउँमा हालिन्थ्यो । रातो र कमेरो माटो खोजीका लागि सबैरै लस्कर हुन्थे गाउँका मानिसहरू । डोकोमा खाजा चाब्रे र भटमासका कोसाहरू हुन्थे । दिनभरी लगाएर ल्याएको माटोले पोतिन्थे घरहरू । सयपत्री र मखमलीहरू फक्रिँदै गरेका कोपिलासँग भित्रिन्थ्यो दसैँ । जमरे औँशीदेखि मालाश्री गाउन थालिन्थ्यो । घटस्थापनामा…

भक्तपुर : कुनै समय यस्ताे थियो, दसैँको आगमनसँगै मध्यपुर थिमी–५ हात्तीमहाँकालका कृष्णबहादुर खड्गीलाई भ्याइनभ्याइ हुन्थ्यो। मासु व्यापार पुर्ख्यौली व्यवसाय भएका खड्गीलाई दसैँमा कमेरो (सेतो माटो)को व्यापारले फुर्सद हुँदैनथ्यो।
‘दसैँ आउन एक महिनाअघि नै कमेरो संकलनका लागि खानी जानुपर्थ्यो। सोह्र...