एमाले प्रवेश गर्दै सर्वेन्द्रले भने– ओलीजत्तिका राजनेता अर्को भेटिनँ

पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले केपी ओलीजत्तिको अर्को कुनै राजनेता नेपालमा नभएको बताएका

सम्बन्धित सामग्री

एमाले प्रवेशपछि खनालले भने- ‘केपी ओलीजस्तो राजनेता अर्को भेटिन’

नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीले विभिन्न भूमिकामा निर्वाह गरेको राष्ट्रप्रतिको सेवा र समर्पणको भावलाई महामन्त्रको रुपमा आत्मासाथ गरेर जीवनको नयाँ पाटोमा प्रवेशको गरेको बताए […]