पूर्वआईजीपी सर्वेन्द्र खनालले भने- सातजना प्रधानमन्त्री पाएँ, ओलीजत्तिको राजनेता कोही पाइनँ (भिडिओ)

अध्यक्ष ओलीले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उनको छत्रछायाँमा काम गर्ने इच्छा जागेकाले एमाले प्रवेश गरेको खनालले बताए । ‘अध्यक्ष कमरेडले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ’, खनालले भने ।