नेपाली कांग्रेस मधेस प्रदेशले प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ८ वटै जिल्लामा प्रदेश प्रतिनिधि खटाएको छ। कांग्रेसले १० भदौदेखि २४ भदौसम्म हुने अभियानका लागि प्रदेश सदस्यहरूलाई प्रतिनिधिको रूपमा खटाएको हो। महामन्त्री वृहत् श्रेष्ठका अनुसार प्रदेश प्रतिनिधिलाई वस्तुस्थिति बुझ्नेदेखि बन्न बाँकी रहेका संगठन उमेदवारको मुल्यांकन र संरचना निर्माणसम्मको जिम्मेवारी तोकिएको छ। ‘प्रदेश सदस्यहरूलाई १० भदौभित्र अनिवार्