नेपाल कति सप्रियो, कति बिग्रियो– हेर्ने प्रमुख ४ आधार

परम्परागत विश्वासमा टिकेको संस्थाको आधुनिकीकरण सम्भव हुँदैन। संवैधानिक राजतन्त्र वा अन्य कुनै नाममा त्यसलाई आधुनिकीकरण गर्न सकिन्छ भनेर कसैले भन्छ भने त्यो बयलगाडामा इञ्जिन जोडेर गाडी बनाएजस्तो वा साइकलमा ब्याट्री हालेर मोटरसाइकल बनाएजस्तै हो।

सम्बन्धित सामग्री

भारतीय एसएसबी प्रमुख नेपाल आउँदै

काठमाडौँ । नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी)का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादै)गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको […]

भारतीय एसएसबी प्रमुख नेपाल आउँदै

नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादी) गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको छ ।सशस्त्र प्रहरी बल र एसएसबीबीच हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन एसएसबी प्रमुख थाओसेन

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

भारतीय सेना प्रमुख पाण्डे नेपाल भ्रमणमा आउँदै

काठमाडौं : भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउने भएका छन्।उनी नेपाल भ्रमणमा भदौ महिनाको १९ गतेदेखि २३ गतेसम्म रहनेछन्।पाण्डे भारतीय सेनाको प्रमुख नियुक्त भएपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सिपिसी अन्तर्राष्ट्रिय विभाग प्रमुख नेपाल आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्चाओ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार नेपाल आउने भएका छन्। राजनीतिक भ्रमणको सिलसिलामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।...

भारतीय सेना प्रमुख नेपाल आउँदै

भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने भएका छन् । नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गरेका छन् । । यस्तो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् ।‘भारतीय सेनाबाट पाण्डे अगस्तमा आउने जानकारी प्राप्त भएको छ । उनी आउने मिति र भ्रमणको कार्यतालिका तय गर्ने काम भइरहेको छ । यो भ्रमण पाण्डेलाई मानार्थ सेनापति प

सामसुङका दक्षिण एसिया प्रमुख केन काङ नेपाल आउँदै

काठमाडौँ – सामसुङको दक्षिण एसियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केन काङ नेपाल आउने भएका छन्। उनी बुधबार काठमाडौँ आइपुग्ने छन् । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केन काङ सामसुङको व्यापारको अवस्था तथा प्रवर्द्धनका लागि नेपाल आउन लागेका हुन्। उनले भारतमा बसेर सामसुङको दक्षिण एसिया हेरिरहेका छन् । भारतमा सामसुङको उपस्थिति गएको वर्षको डिसेम्बरमा २५ […]

भारतीय विदेश मन्त्रालयको नेपाल डेस्क प्रमुख काठमाडौंमा

भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डिभिजन प्रमुख) सहसचिव अनुराग श्रीवास्तव मंगलबार काठमाडौं आइपुगेका छन् । श्रीवास्तवको टोलीमा विदेश मन्त्रालयको विकास साझेदारी डिभिजनका अधिकारीसहित तीनजना सहभागी छन् । नेपाल...

‘रअ’का नेपाल प्रमुख भट्नागर काठमाडौं आइपुगे

२४ वैशाख, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । राघवप्रसाद भट्नागर शुक्रबार नेपाल आइपुगेका हुन् । उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ । ‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि भट्नागर नियुक्त भएका हुन् । दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्नेछन् ।b

‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ । यद्यपि दूतावासले भने को कर्मचारी नेपाल आएको हो आफूलाई थाहा नभएको बताएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका छन् । तर