नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई चार स्वर्ण

खोटाङ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले चार स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदेशस्तरीय प्रतियोगितामा पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् । उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । यस्तै, भारोत्तलनमा ज्योती थापाले एक स्वर्ण तथा […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब छ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो।...

नवौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

कावासोती– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ डन्डामा मंगलबार सम्पन्न कुस्ती प्रतियोगितामामा १४ पदकसहित विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लब कुस्तीको महिला तर्फ  विभिन्न १० तौल समूहमा पाँच स्वर्ण र  पुरुष तर्फ एक स्वर्ण गरी ६ स्वर्ण, तीन रजत र पाँच कास्य पदकसहित  १४ पदक जितेर कुस्ती […]

नवौँ राष्ट्रिय खेलकुद : ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको कीर्तिमान

पोखरा– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको महिला ज्याभ्लिन थ्रोमा पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । पोखरा रङ्गशालामा आज भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । आर्मी क्लबकी लक्ष्मी थारूले नेपालमा नै भएको १३औँं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा बनाएको ४५.२७ मिटरको कीर्तिमान भङ्ग गर्दै नयाँ […]

नवौँ राष्ट्रिय खेलकुद : यी हुन् बुधवार बिहान पदक पाउने टिम

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सतर्फको आठ सय मिटर दौडमा विभागीय एपीएफकी फुलमति राना र विभागीय आर्मीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन्।पोखरा रंगशालामा बुधवार भएको दौडमा महिलातर्फ फूलमतिले निर्धारित दुरी दुई मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।आर्मीकी सरस्वती भट्टराईले दुई मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बुले दुई मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेका छन्।पुरुषतर्फ निर्धारित दुरी एक मिनेट ५४.०८ सेकेन्डमा पूरा गर

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

पोखरामा जारी  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११–७, ५–११, ८–११, ११–५ र ९–११ को २–३ को सेटमा पराजित गरेको हो ।यसैगरी महिला डबल

नवौँ राष्ट्रिय खेलकुद : सय मिटरको महिला दौडमा आर्मीलाई स्वर्ण

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको महिला एक सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। पोखरा रंगशालामा भएको दौडमा कीर्तिमान सहित उनले सहित स्वर्ण पदक पनि जितेकी छिन्।ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिवार बिहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमानलाई तोड्दै स्वर्ण जितेकी हुन्। सरस्वतीले १२ मिनेट १३ सेकेन्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। दुई सेकेन्डको अन्तरले उनले कीर्

नवौँ राष्ट्रिय खेलकुद : सोमबारदेखि ह्यान्डबलका खेलहरू सुरु हुँदै

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारबाट ह्यान्डबलका खेलहरू सुरु हुने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् प्राविधिक उपसमिति र नेपाल ह्यान्डबल सङ्घले जारी गरेको खेल तालिकाअनुसार पुरुषतर्फ गण्डकी प्रदेश र मधेस प्रदेशबीच उद्घाटन खेल बिहान ८ बजेका लागि राखिएको छ।आठौँ राष्ट्रिय खेलकुदमा राखिएको ह्यान्डबलमा गण्डकी प्रदेशले स्वर्ण पदक र नेपाली सेनाले कास्य पदक जितेको थियो।नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत २० औँ राष्ट्रिय पुरुष तथा ११ औँ महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको खेल तालिकाअ