बजेट निरन्तरताको पक्षमा निजी क्षेत्र

५ प्रतिशत ब्याजदरमा प्रदान गरिँदै आएको पुनर्कर्जाको निरन्तरता, स्टार्टअपलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजदरमा कर्जा, निषेधाज्ञा अवधिभरको विद्युतकाे डिमान्ड शुल्क मिनाहा, परियोजनाले आफैँ सडक, बिजुली र प्रसारण लाइन निर्माण गरेमा...

सम्बन्धित सामग्री

बजेट कार्यान्वयनमा दबाब दिन ‘बजेट वाच’

बजेट ल्याउने तर कार्यान्वयनमा नलैजाने सरकारको प्रवृति भोगेको निजी क्षेत्रले पहिलो पटक ‘बजेट बाच’ कार्यक्रम सुरु गरेको छ । नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी क्षेत्र संवादको रुपमा ‘बजेट वाच’ कार्यक्रम सुरु गरेको हो । बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमलाई क्षेत्र अनुसार ८ भागमा वर्गीकरण गरेर कार्यान्वयनमा लैजान दवाव […]

बजेट सकारात्मक, कार्यान्वयन पक्ष चुनौतीपूर्णः निजी क्षेत्र

काठमाडौं, जेठ १६ । सरकारले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नयाँ बजेटप्रति प्रतिक्रिया दिँदै निजी क्षेत्रले यो बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयनको पक्ष चुनौतीपूर्ण भएको बताएको छ । निजी क्षेत्रका संघीय प्रतिनिधिमूलक तीनवटा छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले यो बजेटले आफ्ना धेरै […]

बजेटप्रति निजी क्षेत्र उत्साहित, प्रतिपक्षीको आलोचना

काठमाडौँ– सरकारले आज ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रति निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै यसको व्यावहारिक कार्यान्वयनमा जोड दिन व्यवसायीले आग्रह गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको […]

बजेटप्रति निजी क्षेत्र उत्साहित, कसले के भने ? (भिडियोसहित)

सरकारले आइतबार संसदमा प्रस्तुत गरेको बजेटप्रति निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको निजी क्षेत्रले बताएको छ ।  बजेटमा स्वदेशी...

बजेटप्रति निजी क्षेत्र उत्साहित, प्रतिपक्षीको आलोचना

सरकारले आज ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रति निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै यसको व्यावहारिक कार्यान्वयनमा जोड दिन व्यवसायीले आग्रह गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको बजेटमा …

प्रतिस्थापन विधेयक पारित हुँदा निजी क्षेत्र उत्साही

काठमाडौं, असोज ५ । सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक (बजेट) प्रतिनिधि सभाबाट पारित भएसंगै निजी क्षेत्र उत्साही भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार बजेटबारे आधिकारिक धारणा सार्वजनिक गर्दै केही दिनको अन्यौल पछि पारित बजेटले अव अर्थतन्त्रलाई अगाडि बढाउन सहयोग पुुरयाउने विश्वास व्यक्त गरेको छ । कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र […]

विधुत् व्यापार गर्ने घोषणाले निजी क्षेत्र उत्साहित

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्न पाउने व्यवस्था गरेपछि निजी क्षेत्र उत्साहित भएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले सोमबार विज्ञप्ति जारी गरेर निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति प्रदान गर्न र ह्विलिङ चार्जको व्यवस्था गर्न माग गरिएकोमा बजेट भाषणमा सम्बोधन भएको भन्दै यसको स्वागत गरेको छ । इपान […]

बजेट निजी क्षेत्र मैत्री, कार्यान्वयनको पाटो चुनौतिपूर्ण : चेम्बर

नेपाल चेम्वर अफ कमर्सले पनि बजेट निजी क्षेत्र मैत्री रहेको देखिएता पनि अहिलेको बिषम परिस्थितिमा कार्यान्वयनको पाटो अत्यन्त चुनौतिपूर्ण रहेको बताएको छ ।    अर्थमन्त्री बिष्णु प्रसाद पौडेलबाट प्रस्तुत आ.ब. २०७८/७९ को अनुमानित आय–व्ययको सार्वजनिक जानकारी वक्तव्य सम्वन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।    बजेटमा प्रस्ताबित अधिकांश प्रावधानहरु निजी क्षेत्र मैत्री देखिएता पनि यो चुनावी सरकार हो । बिगतमा जस्तै स्थीर सरकार र कोरोना महामारी नभएको भए धेरै आशाप्रद हुने अवस्था रहने थियो तर चुनावी सर...

बजेट निजी क्षेत्रमैत्री, तर कार्यान्वयनमा आशंका : निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री भएको बताएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको तर्फबाट दिएका सुझाबहरू समावेश गरेको दुवै संस्थाले बताएका...