एजेन्सी, १३ मंसिर । चाइना एभरग्राण्ड ग्रुपका अध्यक्षले करिब ३४ करोड ४० लाख अमेरिकी डलर उठाउन सो कम्पनीमा भएको आफ्नो सेयरको ठूलो हिस्सा बेचेपछि कम्पनीको सेयरमा सोमबार ४.८ प्रतिशतले गिरावट आएको छ । सो ग्रुपको लगानी रहेको चाइना एभरग्राण्ड न्यू इनर्जी भेइकल ग्रुप लिमिटेडको सेयरमा पनि ५ प्रतिशत गिरावट आएको छ । एभरग्राण्ड ग्रुपले सो […]