प्रहरी उपरीक्षक पदमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान

निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।दर्ज्यानी चिन्हबाट सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी उपरीक्षकहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मङ्सिर ९ गतेको निर्णयअनुसार उनीहरू प्रहरी ना

सम्बन्धित सामग्री

बढुवा भएका पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका पाँच जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले बढुवा भएका उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा समितिले सिफारिस गरेका पाँच जना एसपी मंसिर ५ गते गृहमन्त्रीस्तरीय निर्णयबाट एसएसपीमा बढुवा भएका थिए […]

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १३ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १३ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १३ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सशस्त्र प्रहरीका कायम मुकायम वरिष्ठ उपरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ- सशस्त्र प्रहरी उपरीक्षक पदबाट वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । महानिरीक्षक अर्यालले ज्ञवालीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । साथै उनले संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी संगठन नेपाल सरकार गृह मन्त्रालयसँग […]

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले साधारण समूह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप– समूहको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । मन्त्रीस्तरको असार २८ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमबार आयोजित एक समारोहका बीच अर्यालले ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्र

सशस्त्र प्रहरी बलका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बिच हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सो समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरूमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी […]

५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।सो समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरूमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ५६ जना अधिकृतहरू र अवकाश पूर्व विशेष बढुवा हुनुभएका सशस्

सशस्त्रका ३९ जना उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले  सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।महानिरीक्षक अर्यालले नायव उपरीक्षकबाट उपरीक्षकमा पदोन्नति भएका ३९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । समारोहमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले पदोन्नति भएका उपरीक्षकहरूलाई शुभकामना दिँदै जिम्मेवारी आफ्नो भूमिका निभाउन निर्देशन दिए ।समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक