सरकारकाे कमजाेर कूटनीति : नेपाली आकाशमा भारतीय हेलिकोप्टर, नेपालले ड्रोन उडाउन पनि पाएन

भारतले आफ्नो भूमिमा ड्रोन क्यामेरा उडानको अनुमति दिन नसकिने जवाफ दियो । सोही कारण धामीको खोजीमा ड्रोन क्यामेरा प्रयोग हुन सकेन ।

सम्बन्धित सामग्री

नेपाल र जलवायु कूटनीति

भनिन्छ, राष्ट्रको मुटु हुँदैन स्वार्थ मात्र हुन्छ । कूटनीति आफैंमा चतु¥याइँ गर्ने खेल हो । आफ्नो कुरा सटीक रूपले राखेर अर्काको मन जित्ने कला नै कूटनीति हो । हालै भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा यही कुरा देखियो । भिजनरी सोच र निडर कूटनीतिक कौशल नेपाललाई पनि जरुरी भइसकेको छ । जलवायु परिवर्तनले नेपाललाई […] The post नेपाल र जलवायु कूटनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अफ्रिकी महादेशमा चीनको ‘उपहार कूटनीति’

काठमाडौँ- युक्रेनमा युद्ध सुरु भएसँगै विश्वका महत्वपूर्ण शक्ति राष्ट्रहरुले आफ्नो आर्थिक एवम् राजनीतिक भविष्यलाई ध्यान दिएर योजनाहरु बनाइरहेका बेला चीनले भने अफ्रिकी महादेशमा ‘उपहार कूटनीति’ का माध्यमबाट आफ्नो प्रभाव विस्तार गरिरहेको पाइएको छ । अफ्रिकी महादेशमा रहेका खनिज एवम् अन्य स्रोतहरुमा आँखा गाडिरहेको चीनले जासुसी गतिविधिका लागि ‘उपहार कूटनीति’ लाई हतियार बनाएको हो । आफ्नो […]

मोदीको ‘धार्मिक कूटनीति’

काठमाडौं, बैशाख २८। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि ‘धार्मिक कूटनीति’ प्रयोग गर्ने भएका छन् । चार वर्षपछि मोदी २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमण उनले धार्मिक सद्भाव कायम राख्ने हिसाबले नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा लुम्बिनी आउन लागेका मोदीले लुम्बिनीबाट धार्मिक सन्देश दिने उद्देश्य राखेका […]

युक्रेन मामिला : युद्धभन्दा कूटनीति फलदायी

अहिलेको अवस्थामा युक्रेनी समस्या समाधानका लागि कूटनीति मात्र एक सहज र अचुक औषधि हो युक्रेनमा युद्ध सुरु नभए पनि युद्धका लगभग सबै उद्देश्य पूरा भइसकेका छन् । युद्धका प्रमुख पात्र रुस...

सन् २०२१ मा  नेपाली कूटनीति, एमसिसीमा अल्झन

एक वर्षयता नेपाली कूटनीति चीनसँगको सीमा समस्या, भारतसँग दार्चुलामा जयसिंह धामीको तुइनमा मृत्यु र अमेरिकासँग एमसिसीको अल्झनमा व्यतीत भयो । यद्यपि, भारत र अमेरिकासँग सरकारको सम्बन्ध सहज रूपमा अघि बढेको छ ।...

विज्ञलाई राजदूत बनाए आर्थिक कूटनीति सफल हुने: उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बन्धित देशबारे राम्रो ज्ञान भएका व्यक्तिलाई राजदूत बनाएर पठाए विकसित र सम्पन्न मित्रराष्ट्रसँगको आर्थिक कूटनीति प्रभावकारी हुने बताएका छन्।...

प्रधानमन्त्री पत्नी देउवाको ‘राखी कूटनीति’

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले ‘राखी कूटनीति’ अपनाएकी छन्। आरजुले नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेलाई रक्षा बन्धन (राखी) का दिन आइतबार राखी बाँधेकी हुन्। दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन रही आएको छ। प्रधानमन्त्री पत्नी आरजुले चौथाइवालेलाई राखी बाँधेर ‘राखी कूटनीति’ अपनाएकी […]

राष्ट्रपतिको खोप कूटनीति

ढिलै भए पनि राष्ट्रपति भण्डारीले सुरु गरेको खोप कूटनीति अन्य हिसाबले पनि अघि बढ्नुपर्छ। त्यो संस्थाले आमनागरिकलाई जोगाउन सरकारलाई सशक्त कोरोना नियन्त्रण कूटनीतिका निम्ति पनि प्रेरित गर्न सक्नुपर्छ। यसो गर्ने हो भने राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको ख...

आर्थिक कूटनीति कमजोर किन ?

नेपालको अर्थतन्त्रलाई कूटनीतिसँग जोड्नका लागि आर्थिक क्रियाकलापको क्षेत्रमा लामो समयदेखि कार्यरत पुराना व्यवसायीहरूको सहयोग लिनु जरुरी छ । उनीहरूको विज्ञतालाई देशले प्रयोग गर्न सक्नुपर्छ ।आर्थिक क्रियाकलापलाई मजबुत बनाउन अपनाइने रणनीति आर्थिक कूटनीति हो । देशमा उपलब्ध स्रोत–साधनहरूको पहिचान र उपयोग, उत्पादन र वितरण, आयात र निर्यात तथा त्यसले अर्थतन्त्रमा पुर्याउने योगदान आदिलाई मध्यनजर गरी प्रस्तुत […]