गण्डकी प्रदेशसभामा विधायन समिति खारेज

पोखरा । गण्डकी प्रदेश सभामा विधायन समिति खारेज भएको छ । प्रदेश सभामा रहेका ४ समितिको संख्या कायम राख्दै समितिको नाम र जिम्मेवारी हेरफेर गरिएको नियमावली मस्यौदा समितिका सभापति बिन्दुकुमार थापाले जानकारी दिए । विधायन समिति खारेज गर्ने गरी प्रदेश सभामा नियमावली मस्यौदा समिति प्रदेश सभामा पेश भएको छ । जसमा प्रदेश सभामा पेस विधेयकमाथि सबै […]

सम्बन्धित सामग्री

चार समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

चार समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

गण्डकीले बनायो नयाँ प्रदेश सभा नियमावली

विधायन समिति हट्यो, सामाजिक विकास तथा कृषि समिति थप, महिनामा एकपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुने गण्डकी प्रदेश सभाले नयाँ प्रदेश सभा नियमावली, २०८० बनाएको छ । गण्डकीमा ०७४ मा बनेको नियमावलीलाई विभिन्न मितिमा गरी...

गण्डकीमा विधायन समिति खारेज, जनताले विधेयकमा राय दिन पाउने

संसदका सबै समितिलाई विधेयकमाथिको छलफलमा सक्रिय बनाउन गण्डकी प्रदेशसभाबाट विधायन समिति खारेज गर्ने गरी नयाँ नियमावली तयार भएको छ ।

विधायन समिति सभापतिको निर्वाचन २५ गते

१५ वैशाख, काठमाडौं। राष्ट्रिय सभाको विधानय व्‍यवस्थापन समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल जारी गरेको सूचना अनुसार विधायन व्‍यवस्थापन समितिका सभापतिको निर्वाचन वैशाख २५ गते हुन लागेको हो । सूचना अनुसार वैशाख २४ गते राष्ट्रिय सभाको नियमावली २०७५ को नियम १५० को उपनियम २ अनुसार सभापनिको लागि प्रस्ताव […]

नागरिकता विधेयक : विधायन समिति छलफलमा कसले के भने ?

काठमाडौँ- नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार छलफल भएको हो । राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी […]

न्यायिक र विधायन समिति गठनकाे विवादले तिलोत्तमा नगरपालिकाको बजेट पारित भएन

रुपन्देही - न्यायिक समिति र विधायन समिति गठन सम्बन्धी विवाद चर्किएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट नै पारित हुन सकेको छैन । बजेट पारित हुननसकेपछि वडा कार्यालयहरुबाट सङ्कलन हुने राजश्व प्रभावित भएको छ। असार १० गते तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको थियो । संविधानमा उपमेयरको संयोजकत्वमा न्यायिक समिति बन्ने प्रावधान छ । विधायन समितिमा भने सत्तापक्षको नेतृत्व रहने अभ्यास छ।  तिलोत्तमा नगरपालिकामा उपमेयरमा एमालेकी जागेश्वरीदेवि चौधरी निर्वाचित हुनुभएको थियाे । म...

गण्डकी प्रदेशका विधायन समिति सभापतिलाई कोरोना संक्रमण

गण्डकी प्रदेशकाे संसद्का विधायन समिति सभापति मोहनप्रसाद रेग्मीलाई  कोरोना संक्रमण भएको छ ।

विधायन समिति : भौतिक पूर्वाधार अध्ययनमा संसदीय समिति

नेपाल विश्वविद्यालय विधेयकमाथिको छलफलको क्रममा रहेको सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन समिति दफाबार छलफलकै क्रममा भौतिक पूर्वाधार अध्ययन गर्न भन्दै नवलपरासी पुगेको हो ।

प्रदेश ४: पाँच सदस्यीय विधायन समिति गठन - Naya Patrika

प्रदेश ४ को आइतबार सम्पन्न संसद् बैठकले पाँच सदस्यीय विधायन समिति गठनसँगै प्रदेश सभा नियमावलीमा रहेका केही शब्द र नियम निलम्बन प्रस्ताव पारित गरेको छ । बैठकले आर्थिक कार्यविधि छलफलका...पूरा पढ्नुहोस् »