काठमाडौं : स्वतन्त्र सांसद प्रभु साहले नेपाल अहिले गम्भीर आर्थिक संकटमा रहेको बताएका छन्। नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका शाह मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमाले छाडेर स्वतन्त्रबाट लडेका थिए।
आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आर्थिक संकटदेखि निर्वाचनमा भएको अनियमितताबारेमा प्रश्न उठाए।
'निर्वाचन जसरी सम्पन्न भयो। त्यससँग…