कर्जा र ब्याजसम्बन्धी सबै जानकारीसहित सरल बैंकिङ सेवा सुरु

काठमाडौं : निक्षेप तथा कर्जाको ब्याजदरसम्बन्धी सम्पूर्ण जानकारी सरल रुपमा प्रदान गर्न सरल बैंकिङ सेवा सञ्चालनमा आएको छ।बैंक तथा वित्तिय संस्थाहरूले लिने निक्षेप तथा प्रदान गर्ने कर्जाको  ब्याजदर, ब्याजदरको तुलना र अनलाइन बैंकिङसम्बन्धी सबै जानकारी एउटै छातामुनि एकै ठाउँबाट सहज र सरल तवरबाट सबैलाई उपलब्ध गराउन सरल बैंकिङ्ग सेवा  सञ्चालनमा ल्याइएको हो।सेवा बिहीबार घटस्थापनाका दिनदेखि सुरू भएको कम्पनीले जनाएको छ।सरल बैंकिङ सेवामा बैंक तथा वित्तिय संस्थाह

सम्बन्धित सामग्री

लघुवित्तको समाधान : संरचनात्मक सुधार

नेपाल राष्ट्र बैंकले २०३१ सालबाट विपन्न वर्गमा बैंकिङ सेवा पुर्‍याई जीवनस्तर उकास्ने उद्देश्यले सस्तो ब्याजमा प्राथमिक क्षेत्र कर्जा र सघन बैंकिङजस्ता कार्यक्रम लागू गरे पनि ग्राहकले बैंकमा नै धाउनुपर्ने परम्परागत...

सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभुमा

बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखाहरू सञ्चालन गरेको हो।...

माछापुछरे बैंक र फेकनबीच सम्झौता

माछापुछरे बैंक र फ्रि एजुकेसनल कन्सल्टेन्सी अर्गनाइजेसन (फेकन)बीच विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल र बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् फेकनमा आबद्ध कन्सल्टेन्सीलाई बैंकले शैक्षिक कर्जा एवं अरू आवश्यक बैंकिङ सेवा सरल र सहज रूपमा उपलब्ध गराउने जनाइएको छ […]

माछापुच्छ्रे बैंक र फेकनबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले फ्रि एजुकेसन कन्सलटेन्सी अर्गनाइजेसन नेपाल (फेकन) सँग आबद्ध कन्सलटेन्सीहरुलाई सरल र सहज रुपमा शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । माछापुच्छ्रे बैंक र फेकनबीच बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल र बैंकको तर्फबाट प्रमुख व्यवसाय […]

ललितपुरको सुबानेमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ललितपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित सुबानेमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । बैंकको ९१ औं सो शाखारहित सेवा सञ्चालन गर्न स्थानीय व्यवसायी मन्दिरा न्यौपाने व्यवसायिक प्रतिनिधि नियुक्त भएकी छिन् ।शाखारहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाइ आर्थिक रूपमा सबल बनाउन बैंकले आयआर्जनका विभिन्न कार्यक्रम निम्ति सहुलियतपूर्ण कर्जा पनि वितरण गरेको छ । कर्जा वितरणपश्चात आगामी दिनमा सो बासिन्दाले अझ बढी फाइदा लिनसक्ने बैंकले जनाएको छ ।बैंकका

अबदेखि सिद्धार्थ बैंकको एक्स्टेन्सन काउन्टर सिनामंगलमा

काठमाडौं, १६ माघ । काठमाडौंको सिनामंगलमा सिद्धार्थ बैंकले नयाँ एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायतका बैंकिङ सेवा पु¥याउन एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । अहिले कोरोना महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाएर सबै सर्भिस आउटलेटबाट बैंकिङ सेवा […]

कञ्चनपुरको कलकत्तामा नेपाल बंगलादेश बैंक

सो शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिने बताइएको छ।...

कुमारी बैंकको भाइवर बैंकिङ सेवा

कुमारी बैंकले भाइबर बैंकिङ सेवा सुरु गरेको छ । भाइबर बैंकिङ सेवामार्फत ग्राहक महानुभावहरु तथा समस्त भाइबर सेवा प्रयोगकर्ताहरुले सहजै कुनै पनि बेला आफ्नो खाताको विवरण, खाताको कारोबार, कर्जा सुविधा, कार्ड सुविधा, खाताका किसिम, ब्याजदर, बैंकका शाखा, एटीएमसम्बन्धी जानकारी साथै अन्य बैंकिङ सेवाहरु निःशुल्क लिन सक्नेछन् ।