रोजगारीः एसएसली उत्तीर्णलाई शिखर इन्स्योरेन्समा अवसर

काठमाडौं/  शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ ।  कम्पनीले एक सूचना जारी गर्दै यही बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता

सम्बन्धित सामग्री

शिखर इन्स्योरेन्स र ईशान अस्पतालबीच सम्झौता

काठमाडौंको बसुन्धरास्थित ईशान महिला तथा बाल अस्पताल र शिखर इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ। अस्पताल र  शिखर इन्योरेन्स कम्पनीबीच उपचारमा नगदरहित सेवा दिने सम्झौता भएको हो।

जी-२० शिखर सम्मेलन सम्पन्न

भारतले ब्राजिललाई अध्यक्षता हस्तान्तरण गरेसॅगै हिजोदेखि नयाँ दिल्लीमा सुरु भएको जी–२० शिखर सम्मेलन सम्पन्न भएको छ।  शिखर सम्मेलनको अन्तिम सत्रमा शीर्ष नेताहरुको उपस्थितिपछि भारतीय प्रधानमन्त्रीले शिखर सम्मेलनको समापन घोषणा गरेका थिए। भारतले...

नेपाल व्यवसाय शिखर सम्मेलन हुने

काठमाडौं । नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा अन्तराष्ट्रिय ढाँचामा शिखर सम्मेलन आयोजना हुन लागेको हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनका लागि बुधबार सिबिफिन र एनबिआईबीच […]

नेपालगन्ज म्याराथनमा धारा तेल र शिखर प्लाईको निरन्तरता

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनमा धारा तेल र शिखर प्लाईको साथ निरन्तर रहने भएको छ । धारा तेलले नेपालगन्ज म्याराथनलाई मुख्य प्रायोजन र शिखर प्लाईले सह प्रायोजन गर्दै आएको छ । धारा तेल र शिखर प्लाईको प्रायोजन निरन्तर रहने जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले नेपालगन्ज म्याराथनलाई थप उचाइमा लैजान आफू […]

विश्वको सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा

विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत देशबन्धु बस्नेतले नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराएको जानकारी दिए । उनले १५ मेको बिहान ४ बजेर ५८ मिनेटमा उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाइला  टेकेका थिए । सगरमाथामा जाम्बियाको

सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा

विराटनगर– विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ ।नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो ।जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्यदूत देशबन्धु बस्नेतका अनुसार नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराएका हुन् । उनले १५ मे बिहान ४ […]

युक्रेन तनाव : शिखर सम्मेलन गर्न अमेरिका र रुस सहमत

काठमाडौं : युक्रेन संकटका विषयमा शिखर सम्मेलन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सैद्धान्तिक रुपमा सहमत भएका छन्। फ्रान्सले राखेको शिखर सम्मेलनको प्रस्तावमा दुई नेता सहमत भएको ह्वाइट हाउसले जनाएको छ। रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला यस क्षेत्रको समग्र शान्ति व्यवस्थाबारे शिखर सम्मेलनमा छलफल हुने भएको छ। अमेरिकी गुप्तचर निकायहरुले रुस युक्रेनमाथि आक्रमणको अन्तिम तयारीमा रहेको निष्कर्ष निकालिरहेका बेला शिखर सम्मेलनका लागि दुवै नेता

सिप्रदी र शिखर इन्स्योरेन्सबीच सम्झौता

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच अटो प्लस स्किमसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सिप्रदी ट्रेडिङका उपसभापति सौरवराज थपलिया र शिखर इन्स्योरेन्सका प्रमुख...

मौसम अनुकूल भएसंगै आरोही शिखर तर्फ

मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखर तर्फ हिँडेका छन् । ताउ-ते आँधीका कारण मौसम प्रतिकुल हुँदा आधार शिविर र शिविर २ मा रहेका अधिकांश आरोही आइतबार शिखर तर्फ लागेका हुन् । तस्बीर: लाक्पा दावा शेर्पा