कुलेखानी ड्याम खोल्दा सिस्नेरीको ३० घर बगायो

अविरल वर्षाका कारण कुलेखानी ड्यामको जलस्तर बढेपछि खोलिएको ड्यामको कारण सिस्नेरी खोलामा आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।

सम्बन्धित सामग्री

कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ - कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि ऊर्जामन्त्री खड्काले गत असोज २२ गते अध्...

सवारी जाम र लामले सिस्नेरी बगरमा यात्रुलाई सकस

कुलेखानी ड्याम खोल्दा आएको बाडीले ध्वस्त बनाएको हेटौँडा– कुलेखानी– काठमाडौँ सडक अन्तरगत सिस्नेरी सडकखन्डमा  घण्टौँ जाम पर्दै मा यात्रा गर्न यात्रु बाध्य बनेका छन् ।

कुलेखानी ड्याम खोल्दा भएको दुर्घटनाको जिम्मेवारी प्राधिकरणले लिनुपर्छ : बर्तौला

हेटौंडा । नेकपा एमाले संसदीय दलक मुख्य सचेतक महेशकुमार बर्तौलाले गत असोज १२ गते कुलेखानी जलविद्युत आयोजनाको पानी सञ्चय केन्द्रको रुपमा रहेको कुलेखानी ड्यामको दुवै ढोका खोल्दा भएको जनधनको क्षतिको जिम्मेवारी कुलीखानी जलविद्युत आयोजनाले लिनुपर्ने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका बर्तोलाले सोमबार जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई भेटेर […]

कुलेखानी ड्याम खोल्दा सिस्नेरी प्रहरी चौकी नै बगायो

हेटौंडा । कुलेखानी जलविद्युत आयोजनाको पानी सञ्चय केन्द्रको रुपमा रहेको कुलेखानी ड्यामको दुवै ढोका खोल्दा इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा रहेको प्रहरी चौकी नै बगाएको छ । ड्याम खोल्दा सिस्नेरी खोलामा आएको बाढिले सिस्नेरी बजार क्षेत्रमा रहेको प्रहरी चौकी बगाएको इन्द्रसरोबर गाउँपालिका अध्यक्ष डिके पुडासैनीले बताए । नेपाल प्रेससँग कुरा गर्दै पुडासैनीने भने, ‘इन्द्रसरोवरमा यो वर्षको बाढी […]