हेटौंडा । कुलेखानी जलविद्युत आयोजनाको पानी सञ्चय केन्द्रको रुपमा रहेको कुलेखानी ड्यामको दुवै ढोका खोल्दा इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा रहेको प्रहरी चौकी नै बगाएको छ । ड्याम खोल्दा सिस्नेरी खोलामा आएको बाढिले सिस्नेरी बजार क्षेत्रमा रहेको प्रहरी चौकी बगाएको इन्द्रसरोबर गाउँपालिका अध्यक्ष डिके पुडासैनीले बताए । नेपाल प्रेससँग कुरा गर्दै पुडासैनीने भने, ‘इन्द्रसरोवरमा यो वर्षको बाढी […]