मेनुका भन्छिन्: इण्डियन आइडलबाट नसोचेको सफलता हात पारेँ

गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छिन्।...