जनकपुरधाम, ९ माघ । मधेस प्रदेश सरकारले आफ्नो स्थायी नाम र राजधानी राजपत्रमा प्रकाशित गरेको छ । प्रदेशको नाम र राजधानी दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेको हो । तर, राजपत्रमा नेपालको नक्सा पुरानै राखिएको छ । प्रदेश सरकारले राजपत्रमा पुरानै नक्सा प्रकाशित गरिएकोमा गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको […]