भारतमा थप ४१ हजार ८०६ जना कोभिड १९ संक्रमित थपिएका छन्। यस्तै, ३९ हजार १३० जना संक्रमण मुक्त भएका छन्।
भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ३२ हजार ४१ पुगेको छ।
संक्रमणका कारण थप ५८१ जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरस संक्रमणका कारण ४ लाख ११ हजार…