लाइसेन्सका लागि अनलाइन आवेदन प्रणालीको समस्या अझै भएन समाधान, मद्रास कम्पनीसँग सिस्टमको चाबी

काठमाडौं : सवारीचालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली अझै पूर्णरूपमा संचालनमा आएको छैन। कहिलेदेखि सिस्टम सहज हुन्छ भन्नेमा यातायातका कर्मचारीसँग जवाफ छैन। उनीहरु पदाधिकारी अरुलाई दोष देखाएर पन्छिने गरेका छन्। पछिल्लोपटक कात्तिक ८ गतेबाट संचालनमा आएको अनलाइन प्रणाली चार दिनपछि नै प्राविधिक समस्या आएको थियो। त्यसपछि मर्मतका लागि बन्द…

सम्बन्धित सामग्री

अब लाइसेन्सको अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने

२९ कात्तिक, काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ । दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ […]

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा समस्या आएपछि मर्मतका लागि बन्द गरेको छ। सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द भएको यातायात विभागले जानकारी दिएको छ। विभागले सोमबार जारी गरेको सूचना अनुसार सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० देखि ५ बजेसम्म बन्द रहने छ। […]

सवारी लाइसेन्सको अनलाइन आवेदन  फेरि बन्द

काठमाडाैं : चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ।कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ। सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए।जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उनले बताए। भुषालले भने, 'हामीले जतिसक्दो चाँडो भनेका छौँ कति दिन लाग्छ भन्न सकिँदैन।'अनुमतिपत्रका लागि आवेदन गर्

खुलेको चार दिनमा नै किन बन्द गरियो सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन ?

काठमाडौंः सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ। यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको भन्दै प्रणाली बन्द गरेको जनाएको छ। मर्मतका लागि भन्दै बिहीबारदेखि अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो। विभागले नयाँ लाइसेन्सको आवेदन सोमवार साँझ…

खुलेकाे दुई दिनमै लाइसेन्सकाे अनलाइन आवेदन बन्द

काठमाडौं : सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द भएको छ। बिहीबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै प्राविधिक समस्या देखिएकाले मर्मत गर्न बन्द भएको जनाएको हो।अनलाइन प्रणाली मर्मत भइरहेको र बनिसकेपछि फेरि अनलाइन आवेदन खोल्ने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए। कोरोनाका कारण बन्द भएको अनलाइन आवेदन मंगलबार खुलेको थियो।नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन बन्द गरेको थियो।

६ महिनापछि खुलेको लाइसेन्सको अनलाइन आवेदन प्रणाली तीन दिनमै बन्द

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ। खुलेको तीन दिनमै प्रणालीमा प्राविधिक समस्या आएको भन्दै मर्मत लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। ६ महिनापछि सोमबारबाट अनलाइन प्रणाली खुला गरिएको थियो। सरकारले निषेधाज्ञा जारी गरेका कारण वैशाख १६ गतेदेखि बन्द गरिएको थियो।  दसैंअघि नै ट्रायल सञ्चालनमा…

२ दिनमै बन्द भयो लाइसेन्सको अनलाइन आवेदन

काठमाडौँ–  यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन प्रणालीमा समस्या आएपछि मर्मतका लागि बन्द गरेको छ। सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द भएको यातायात विभागले जानकारी दिएको छ। विभागका अनुसार मर्मत कार्य भइरहेको र यसको मर्मत पूरा भएपछि सूचारु हुने पनि विभागले जानकारी दिएको छ। नयाँ सवारी चालक […]

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द

काठमाडौँ– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ। कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत मंगलवार सुरू भएको सेवा पुनः बन्द भएको हो। आवेदन बन्द हुनुमा प्राविधिक समस्या देखिएको यातायात व्यवस्था विभागले जनाएको छ। ‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ प्रणाली मर्मत कार्य भइरहेको छ’ विभागद्वारा जारी […]

लाइसेन्सको अनलाइन आवेदन बन्द

करिब ६ महिनापछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्स अनलाइन आवेदन प्रणालीमा प्राविधिक समस्या देखिएको र मर्मतका लागि बन्द गरिएको जनाएको छ । विभागले एक सूचना जारी गरेर सर्भरमा समस्या देखिएपछि प्रणाली बन्द गरिएको जनाएको छ ।‘प्रणाली मर्मतको कार्य भइरहेको व्यहोरासमेत यसै सूचनाबाट जानकारी गराईन्छ’ सूचनामा भनिएको छ ।

लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन केही समय लाग्छ

काठमाण्डौ – बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मङ्गलबारदेखि फेरि सुरु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।कोरोना महामारीका कारण भएको लकडाउनसँगै बन्द भएको लाइसेन्सको अनलाइन आवेदन लामो समयपछि खुलेको हुनाले सिस्टममा समस्या देखिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।विभागले आइतबारदेखि बुधबारसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म लाइसेन्सको अनलाइन आवेदन भर्न...