काठमाडौं, (नेस) । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ सञ्चालक समितिले सहकारी विभागमा फाइल पेस गरेको छ । फाइल बुझाउने कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेलसहितको सहभागिता रहेको थियो । प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूर्ण कागजातसहित प्रक्रिया पूरा गरी बैंक दर्ता गर्न ५ सय ६९ फाइल विभागका […]