५ मंसिर, काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ मा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । उक्त क्षेत्रमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ १ हजार ७४९ मतसहित पहिलो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १ हजार ६७३ मतसहित दोस्रो स्थानमा छन् । पोखरेलभन्दा श्रेष्ठ ७६ मतले अगाडि छन् । […]