पोखरामा कृषि यान्त्रिकीकरण प्रदर्शनी, बाँदर धपाउने मेसिनमा भीड

२० पुस, पोखरा । पोखराको प्रदर्शनी केन्द्रमा आज शुक्रबारदेखि सुरु भएको प्रथम प्रादेशिक कृषि यान्त्रिकीकरण प्रदर्शनीमा आएका विनोद गुरुङको पहिलो नजर नै राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रको स्टलमा पर्‍यो । स्टलमा एउटा लाम्चो आकारको सामग्री प्रर्दशनीमा राखिएको थियो । त्यहाँ लेखिएको थियो– बाँदर धपाउने मेसिन । स्याङ्जाका गुरुङको परिवार पछिल्लो समय बाँदरले बालीनाली सखापै पार्न […]

सम्बन्धित सामग्री

गोरखा सिरानचोकका किसानलाई बाँदर धपाउने यन्त्र

२० असार, गोरखा । सिरानचोक गाउँपालिका–४ का किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत शनिबारबाट यन्त्र वितरण थालिएको वडाध्यक्ष दीपक हमालले जानकारी दिए । ‘हिजोबाट वितरण थालेका हौं,’ उनले भने, ‘आजसम्म …

आरुघाटका किसानलाई बाँदर धपाउने यन्त्र वितरण

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । ६० प्रतिशत अनुदानमा किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताए । गाउँपालिका कार्यालयमा सोमबार आयोजित कार्यक्रममा किसानलाई यन्त्र वितरण गरिएको हो । प्रत्येक वडाका १२ जना किसानलाई यन्त्र हस्तान्तरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । प्रतियन्त्र २ हजार ५ […]

बाँदर धपाउन कृषकलाई उपकरण

केदार मगर खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ । सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट दश वटा ...

कोठामा पसेको बाँदर धपाउन खोज्दा छतबाट लडेर मृत्यु

रुपन्देही – बुटवलमा बाँदर धपाउने क्रममा लडेर एकजनाको ज्यान गएको छ । बुटवल उप महानगरपालिका – ५ मा रहेको कृषि उपज तथा थोक बजार केन्द्रमा काम गर्ने मजदुरको बाँदर धपाउने क्रममा छतबाट खसेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाँधर धपाउने क्रममा धनकुटा जिल्ला घर भएका कमल मगरको मृत्यु भएको हो ...