सामूहिक स्वविवेक कि लम्पसारवादतर्फको यात्राः निर्णय श्रीमान्‌हरुको

मुलुकमा तीन सातादेखि पूर्ण बेथितिको राज छ। सर्वोच्च न्यायालयमा अघोषित तालाबन्दी, न्यायाधीशहरूबीच घमासान युद्ध तथा न्यायको खम्बा मानिने ‘बार’ को विभाजित तर अराजक अभिव्यक्ति तथा आचरणको राज छ। न्यायको हत्या भएको छ। ‘न्यायको हक’ माथि न्यायिक संस्था चलाउने महत्वपूर्ण व्यक्तिहरूको दादागिरी नेपालीको नियति बनेको छ। प्रधानन्यायाधीशदेखि सबै न्यायाधीश दलीय राजनीतिज्ञजस्ता देखिएका छन्। जवाफदेही नहुनु आजको […]

सम्बन्धित सामग्री

गौतमद्धारा कार्यकर्तालाई निर्वाचनमा स्वविवेक प्रयोग गर्न आह्वान

काठमाडौं, २६ असोज । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले आगामी मंसिर ४ गते हुने निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने भएको छ । आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष गौतमले आफ्नो पार्टीले कुनै पनि दललाई समर्थन गर्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् । उनले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आगामी निर्वाचनमा परिस्थिति र अवस्थालाई […]

दुवै गठबन्धनलाई समर्थन गरेनन् बामदेवले, चुनावमा स्वविवेक प्रयोग गर्न आह्वान

२६ असोज, काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीले समर्थन नगर्ने भएको छ । गौतमले आज विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्ताहरुलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न आह्वान गरेका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धन दुबै […]

संविधानभन्दा माथि ‘स्वविवेक’

संविधानको धारा ११३ (४) मा छ, ‘दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’ तर, राष्ट्रपति विद्यादेवी भण्डारीले...

मतदानमा स्वविवेक प्रयोग गर्नुस्: महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्नुभएको छ । महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबैै मतदातालाई पनि स्वविवेक प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले सभापति र पदाधिकारीका लागि हाल प्रतिस्पर्धामा रहेका कुनै […]

मतदानमा स्वविवेक प्रयोग गर्नुस्: महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन्।...

मतदानमा स्वविवेक प्रयोग गर्नुस् : महामन्त्री कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् । महाधिवेशनको मतदान स्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबै मतदातालाई पनि स्वविवेक प्रयोग गर्न आग्रह गरे । उनले सभापति र पदाधिकारीका लागि हाल प्रतिस्पर्धामा रहेका […]

मतदानमा स्वविवेक प्रयोग गर्नुस् : महामन्त्री कोइराला

काठमाडौँ, २७ मङ्सिर: नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् । महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबैै मतदातालाई पनि स्वविवेक प्रयोग गर्न आग्रह गरे । उनले सभापति र पदाधिकारीका लागि हाल प्रतिस्पर्धामा रहेका […]

राष्ट्रपतिको स्वविवेक : न्यायिक पुनरावलोकन हुन्छ कि हुँदैन ?

काठमाडौं । राष्ट्रपति कार्यालयले विहीबार सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गर्दै ‘राष्ट्रपतिको स्वविवेकमा हुने निर्णयमा न्यायिक पुनरावलोकन हुन नसक्ने’ दाबी गरेको छ । शीतलनिवासको. यस्तो दाबीसँगै ‘राष्ट्रपतिको स्वविवेक’ मा हुने निर्णयमा न्यायिक पुनरावलोकन हुन्छ कि हुँदैन भन्ने गम्भीर संवैधानिक प्रश्न उठेको छ ।राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी गर्ने सांसदले पेस गरेको आधार पत्यारिलो हो वा होइन भन्ने यकिन गर्ने अधिकार राष्ट्रपतिको ह

जसपाले सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने

काठमाडौँ । जनता समाजवादी पार्टी९जसपा०ले प्रधानमन्त्री केपी ओलीले सोमबार सङ्घीय संसद्को प्रतिनिधिसभाबाट लिने विश्वासको मतमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ । आइतबार पार्टीका शीर्ष नेताहरूबिच सङ्घीय अध्यक्ष बाबुराम भट्टराईको निवासमा भएको छलफलले सांसदहरूले स्वविवेकले विश्वासको मतको पक्ष वा विपक्षमा भोट हाल्न पाउने निर्णय गरेको हो । सांसदहरूलाई ह्विप नलगाउने र पक्ष वा […]