काठमाडौँ । जनता समाजवादी पार्टी९जसपा०ले प्रधानमन्त्री केपी ओलीले सोमबार सङ्घीय संसद्को प्रतिनिधिसभाबाट लिने विश्वासको मतमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ । आइतबार पार्टीका शीर्ष नेताहरूबिच सङ्घीय अध्यक्ष बाबुराम भट्टराईको निवासमा भएको छलफलले सांसदहरूले स्वविवेकले विश्वासको मतको पक्ष वा विपक्षमा भोट हाल्न पाउने निर्णय गरेको हो । सांसदहरूलाई ह्विप नलगाउने र पक्ष वा […]