काठमाडौं : फिल्म ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ। कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मीलन’ को ट्रेलरमा प्रेमदेखि विछोडका कुराहरु समेटिएको छ। फिल्मको ट्रेलरमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापासँग बिचको त्रिकोणात्मक प्रेमसम्बन्धलाई देखाइएको छ।
टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै सुमिन…
काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ बीचको प्रेम र मित्रतालाई फिल्मको कथा बनाइएको ट्रेलरले दर्साउँछ । जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। प्रधानको डेब्यु निर्देशन रहेको फिल्ममा सुनिल थापा, शिशिर […]
काठमाडौँ– फिल्म ‘मन्त्र’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीतमा सौगात मल्ल र दीया पुनको प्रेम देखाइएको छ । हिमाली भेगमा बसोबास गर्ने यी दुईको प्रेम कथा रहेको फिल्मको गीतमा हिमाली सुन्दरता पनि प्रस्तुत छ । सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको […]
प्रभास र पूजा हेगडे अभिनित भारतीय चलचित्र ‘राधे श्याम’को ट्रेलर केही दिन अघि हैदरावादमा सार्वजनिक गरियो ।
ट्रेलरमा पानीजहाज र शक्तिशाली महासागरको साथमा ‘हाई ओकटाइन’ दृश्यहरू देखाइएको छ, जसले टाइटानिकको सम्झना दिलाएको छ ।
संक्षेपमा भन्नु पर्दा यो ट्रेलर एक एक्स्टाअर्डिनरी प्रेमकहानीको साथमा शानदार स्क्रिनप्लेबाट बाँधिएको छ ।
यो चलचित्र २०२२ जनवरी १४ मा रिलिज गर्ने तयारी छ ।
गायिका दीपा कोइरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई...’को भिडियो सार्वजनिक भएको छ । बालन्द राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । सरिता भारती, प्रवण भुसाल र बिना रानामगरको अभिनय भिडियोमा छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम गरेको कथा गीतको भिडियोले व्यक्त गर्दछ । सुवर्ण कुमार श्रेष्ठले छायाङ्कन, सम्पादन रहेको भिडियोको निर्देशन डब्बु क्षत्रीले गरेका हुन् ।
बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेट: एक प्रेम कथा’ लाई बिल गेट्सले प्रशंसा गरेका छन्। सामाजिक संजाल ट्वीटरमार्फत फिल्मको प्रशंसामा उनले ट्वीट लेखेका छन्। उनले लेखेका छन्, ‘ट्वाइलेट: एक प्रेम कथा’, बलिउडमा भर्खरै विवाह सम्पन्न भएको जोडीको प्रेममा आधारित छ। फिल्मले भारतमा रहेको स्वच्छता सम्बन्धी चुनौतीलाई देखाएको छ।’ यो फिल्मले शौचसम्बन्धी जनचेतना फैलाएको र सरकारको स्वच्छ…