काठमाडौं, १७ जेठ । जबरजस्ती करणी मुद्दाको हाल लागु भएको हदम्याद हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। नेशनल ल कलेजका विद्यार्थीहरु स्तुति सुवेदी, अभिजित अधिकारी र संगित ढुंगानाले सोमबार बलात्कारको विद्यमान हदम्याद खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् । विद्यमान कानुनी व्यवस्थामा बलात्कार भएको १ वर्षभित्र उजुरी दिनुपर्ने कुरा उल्लेख छ […]