सामसङको 'ग्यालेक्सी ए२७ फाइभजी' सार्वजनिक, कति पर्छ मूल्य?

६ जिबी र्‍याम/१२८ जिबी स्टोरेज भेरियन्टको मूल्य ५५ हजार ९९९ रुपैयाँ र ८ जिबी र्‍याम/१२८ जिबी स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ रूपैयाँ तोकिएको छ।