काठमाडौँ । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले सरकारका गतिविधिप्रति प्रश्न उठाउँदै संसद्मा उपस्थित भएर जनताका सरोकारका विषयमा जवाफ दिन प्रधानमन्त्रीसँग माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै दुलालले सरकार गठन भएको सय दिन पूरा भइसकेकाले प्रारम्भिक समयावधि समाप्त भएको उल्लेख गरे। उनले अब सरकारले संसद्मार्फत आफ्ना काम, निर्णय र […]