दैलेखकाे भगवतीमाईमा माओवादीका थापा विजयी

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश थापा विजयी भएका छन् । उनले २ हजार ८ सय ४६ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्षका दशरथ खड्काले २ हजार २०३  मत ल्याएर पराजित भएका छन् । एमालेका शान्ति शर्माले १ हजार ९३४ मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसकी मिना खड्का २ […]

सम्बन्धित सामग्री

प्युठानबाट एमालेका सूर्य थापा विजयी

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानबाट नेकपा (एमाले)का उम्मेदवार सूर्य थापा विजयी भएका छन्। उनले सत्ता गठबन्धनककी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गरेका हुन्। थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन्। थापा एमालेका पोलिटब्यूरो सदस्य…

प्यूठानबाट एमालेका सूर्य थापा विजयी

नेकपा एमाले उम्मेदवार सूर्य थापा प्रतिनिधिसभा सदस्यमा प्यूठानबाट विजयी भएका छन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ मतले पछि पार्दै थापा विजयी भएका हुन् ।थापाले ४१ हजार ११८ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छन् ।

काठमाडाैँ- ४ मा गगन थापा विजयी

काठमाडाैँ- काठमाडाैँ- ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन्। थापा २१ हजार ३०२ मत ल्याइ विजयी भएका हुन्। नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत ल्याए। थापा र भट्टराईबीच ७ हजार ४४७ मतान्तर रहेकाे छ। औपचारिक घोषणा हुन भने बाँकी नै छ। काठमाडाैँ- ४ मा ४५ हजार ५०३ मत खसेकाे थियाे। […]

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन् । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी थापा मनसुन ट्राभल्स एण्ड टुर्सका सञ्चालकसमेत हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रमोद ढकाल, उपाध्यक्षमा वल्र्डवेज टुर्स एण्ड ट्राभल

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिलेसम्म ४३ सय ९० मत गनिसकिएको छ । अब साढे दुई सय मत गन्न बाँकी छ । थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान […] The post कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौँ- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् । थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् । महामन्त्री पदका लागि थापा र शर्मासँगै डा.प्रकाशशरण महत, […]

काँग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । फरक फरक गुटबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । निर्वाचन समितिले केही बेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । थापा शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएपछि पछि प्रकाशमान सिंहसँग समीकरण गरेका […]

कमल थापा पराजित हुँदा छोरी भने विजयी

राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका दुई जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  थापाकी कान्छी छोरी प्रतिष्ठा थापा रायमाझी विजयी भएकी हुन् । उनी पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीकी बुहारी पनि हुन् ।त्यस्तै भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका छन् । छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।राप्रपाको पहिलो एकता महाध

कमल थापा समुहका अधिकांश विजयी, अध्यक्षमा चुके थापा

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले पराजय भोग्दा उनी पक्षका अधिकांश उम्मेदबार भने अब्बल देखिएका छन् । अध्यक्षमा थापा लिङ्दनसंग पराजित हुँदा थापा पक्षका अधिकांश उम्मेदबार भने विजयी भएका छन् । केहीबेर अघि घोषणा भएको निर्वाचनको परिणाम अनुसार थापा पक्षका उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार विजयी भएका छन्। पार्टीको खुल्ला […]

स्याङ्जाको सभापतिमा थापा विजयी

वालिङ, ११ मङ्सिर: नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे । कूल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेको थियो । विजयी थापा संविधानसभा सदस्य […]