काठमाडाैँ- काठमाडाैँ- ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन्। थापा २१ हजार ३०२ मत ल्याइ विजयी भएका हुन्। नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत ल्याए। थापा र भट्टराईबीच ७ हजार ४४७ मतान्तर रहेकाे छ। औपचारिक घोषणा हुन भने बाँकी नै छ। काठमाडाैँ- ४ मा ४५ हजार ५०३ मत खसेकाे थियाे। […]