स्याङ्जाको सभापतिमा थापा विजयी

वालिङ, ११ मङ्सिर: नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे । कूल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेको थियो । विजयी थापा संविधानसभा सदस्य […]

सम्बन्धित सामग्री

त्रिपुरा क्याम्पस दोलखामा २५ मत ल्याएर नेविसंघका थापा विजयी

त्रिपुरा क्याम्पस नाम्दुको सभापतिमा  नेविसंघका सरोज थापा निर्वाचित भएका छन्। अनेरास्ववियुका सत्कार खत्रीलाई दोब्बर मतान्तरले पराजित गर्दै नेविसंघका थापा त्रिपुरा क्याम्पस नाम्दुको सभापतिमा निर्वाचित भएका हुन्।  थापाले २५ मत प्राप्त गरेका छन्...

कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी हुनु भएको छ । गए राती भएको मत गणनामा थापा उहाँको प्रतिद्वन्द्वी गुरु घिमिर दुईमतले पराजित हुनु भएको छ । थापाले ८४४ प्राप्त गर्नु भएको छ भने घिमिरेले ८४२ मत प्राप्त गर्नु भएको छ । थापा देउवा पक्षका हुनुहुन्छ । देउवा पक्षका बहुसंख्यक […]

प्रदेश १ काँग्रेस सभापतिमा देउवा–सिटौला पक्षका थापा विजयी

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन् ।१७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । प्रदेश १ मा काँग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।कसको कति मत ?सभापति :१.उद्दव थापा - ८४४२.गुरुराज घिमिरे -८४२उपसभापति :१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५२.टंक प्रसाद राई -८४७

भक्तपुर कांग्रेसको जिल्ला सभापतिमा दुर्लभ थापा दोहोरिए

भक्तपुर – नेपाली कांग्रेस भक्तपुरको जिल्ला सभापतिमा दुर्लभ थापा पुनः विजयी भएका छन्। कांग्रेस संस्थापन पक्षका थापाले संस्थापनइतरका अष्टकुमार कवेलाई दोस्रोपटक पराजित गरेका हुन्। कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको मंगलबार बिहानै परिणाम आएको हो। जसमा विजेता थापाले ५५५ मत पाउँदा पराजित कवेले ४४२ मत ल्याए। जिल्ला सभापतिसँगै भक्तपुरमा संस्थापन पक्षले क्लिन स्वीप गरेको छ। […]

कांग्रेस नुवाकोटको सभापतिमा महत विजयी

न्वाकोट– नेपाली कांग्रेसको नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन् । सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ । सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे । उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ […]

कैलालीको क्षेत्र नं २ को सभापतिमा विष्णुप्रसाद ढकाल विजयी

कैलालीको निर्वाचन क्षेत्र नं २ बाट काँग्रेस क्षेत्रीय सभापतिमा विष्णु प्रसाद ढकाल विजयी भएका छन् । उनका प्रत्याशी राम विष्ट लाई ६२ मत अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । प्रचार प्रसार समिति सदस्य नृप सुनारले कार्यसमितिमा पनि ढकाल प्यानल नै विजयी भएको उनले बताए । सचिवमा ब्रिजेस र रघुवीर चौधरी, सहसचिवमा अमरबहादुर विष्ट र हर्कराज धमला विजयी भएका छन् । त्यस्तै महाधिवेशन प्रतिनिधिमा २३ जना विजयी भएका छन् । कमल बहादुर शाह, मोहनसिंह राठौर, भक्तबहादुर थापा,, अरुणकुमार चौधरी,विजय बहादुर स्वार

दैलेख क्षेत्र नम्बर १ को कांग्रेस सभापतिमा दशरथ खड्का विजयी

दैलेख : दैलेख क्षेत्र नम्बर १ नेपाली कांग्रेस सभापतिमा दशरथ खड्का विजयी भएका छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्।खड्काले ४७० मत र प्रतिद्वन्द्वी डुंगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले ३१० मत प्राप्त गरेका छन्। मल्ल सभापति शेरबहादुर देउवा समूहका हुन्।क्षेत्रीय समिति खड्का प्यानल नै विजयी भएका छन्। सचिवमा प्रकाश न्यौपाने र विनोदकुमार गुरुङ‚ सहसचिवमा कृष्ण कुमार दाहाल र सीताराम थापा निर्वाचित भएका छन्।क्षेत्र नम्बर २ को सभापतिमा मातृका रिजाल र भरत रिजालबीच कडा प्रति

कांग्रेस महाधिवेशनः ललितपुर–३ को सभापतिमा महेश्वर थापा विजयी

ललितपुर– नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर ३ को सभापतिमा महेश्वर थापा विजयी भएका छन्। दुई सय १० मत ल्याएर उनी विजयी भएका हुन्। सभापतिका अर्का उम्मेदवार विश्वराज तुलाधरले एक सय ८५ मत पाएको मतदान अधिकृत सुरेश घिमिरेले बताए। थापासँगै कार्यसमिति सचिवमा उत्तमकु थापा दुई सय सात र जगतबहादुर महर्जन एक सय ९२ मत ल्याएर विजयी […]

काठमाडौं महानगरमा सिंह-थापा निकट शाक्यको प्यानल नै विजयी

नेपाली काँग्रेसको काठमाडौं  महानगरपालिकाको सभापतिमा निलकाजी शाक्य विजयी भएका छन् । शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्  । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन् ।शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो भने रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो । तर सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ ।शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन् ।यस्तै सचिवम

टोखा नगरको कांग्रेस सभापतिमा ओमकृष्ण विमली विजयी

काठमाडौं : नेपाली कांग्रेस काठमाडौंको टोखा नगर सभापतिमा ओमकृष्ण विमली विजयी भएका छन्। शनिवार सम्पन्न नगर अधिवेशनमा विमलीले ११७ मत प्राप्त गरे। विमली भीमसेनदास प्रधान निकट नेता हुन्। प्रकाशमान सिंह - गगन थापा टिमबाट उम्मेद्वार बनेका दिपकराज जोशीले १०६ मत पाए। उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी विजयी भए।  नगर…