बुर्किना फासोको एक सुन खानीमा डाईनामाइट विष्फोट हुँदा ६० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोको एउटा सुन खानीमा डाईनामाइट विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा अस्थायी सुन खानीमा डाइनामाइट विष्फोट भएको हो । सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो ।दर्जनौ घाइतेलाई नजिकैको […]